नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नेता,नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय श्री कृष्णचन्द नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेश सभाको सरकार प्रमुख (मुख्यमन्त्री) पदमा नियुक्त गर्नुभएकाले गण्डकी प्रदेश सभाको सरकार प्रमुख (मुख्यमन्त्री) श्री कृष्णचन्द नेपाली पोखरेललाई नेपाली जन सम्पर्क समिति क्यानाडा सस्थाको तर्फबाट बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । जय नेपाल !!!
सभापति
बुद्दि प्रकाश ओली
नेपाली जनसम्पर्क समिति क्यानाडा