प्रेश विज्ञप्ति
होमपेज » प्रेश विज्ञप्ति » प्रेश विज्ञप्ति

प्रेश विज्ञप्ति

जानकारी सम्बन्धमा  

नेपाली जनसम्पर्क समिति क्यानाडाको अक्टोबर १६ मा बसेको भर्चुअल बैठकले उप-सभापतिमा डा. जितेन्द्र उपाध्याय र सह- महामन्त्रिमा आशिर्बाद सुबेदिलाई मनोनित गरिएको छ ।

नेपाली जनसम्पर्क् समिति क्यानाडाका सम्पूर्ण बर्तमान केन्द्रिय कार्यसमितिको नामावली नेपाली कांग्रेस केन्द्रिय कार्यालय   सानेपाको आधीकारीक वेबसाईटमा र जनसंपर्क समिती क्यानाडाको वेबसाईट साथै क्यानाडा सरकारको (फीडरल कर्पोरेशन ) वेबसाईटमा समेत बोर्डको नामावली रहेको जानकारी गराउछौ   | 

मनोनीत पदाधिकारी उप-सभापति र सह- महामन्त्रिलाई बधाई तथा सफलताको शुभकामना साथै पुर्ण एकताका साथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई आत्मसात गर्दै अगाडि बढ्नुहुन सम्पूर्ण लाई सभापतीको आग्रह  ।

प्रवक्ता
सुशिल भुसाल

 

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada