ग्यालरी
होमपेज » ग्यालरी

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य केसीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण

१८ कार्तिक २०७७, मंगलवार १८:०२ कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य केसीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण

नेपाली जन सक्पर्क समिति क्यानाडाद्वारा प्रतिष्ठित ब्यवसायिक व्यक्तित्व, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको असामयिक दुखद निधन प्रती गहिरो दु:ख व्यक्त गर्दछौ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य,सांसद,उद्योग व्यवसायी एवं समाजसेवी सुर्य बहादुर केसीको असामयिक निधनको खवरले नेपाली जन सम्पर्क समिति क्यानाडा स्तम्भ भएको छ। स्वर्गीय केसीको निधनले नेपाली काँग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको महशुस भएको छ। दुखको यस..

थप पढ्नुहोस् »
नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभा

१८ जेष्ठ २०७५, शुक्रबार ०७:०९ नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभा

नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभाको आयोजना गरेको छ ।नवौ पुण्य तिथिमा क्यानडाको ब्राम्टनमा शनिवार सम्पन्न श्रद्धान्जली सभामा प्रमुख अतिथी नर बहादुर टण्डनले स्वर्गीय नेता खड्काले नेपालको विकासका लागी गरेको योगदानका बारेमा चर्चा गर्नुभयो । नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकास ओलीको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभामा नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्व उपसभापति एवं गरिवसंग विश्वेश्वर कार्यक्रम नवलपरासीका पुर्व अध्यक्ष भाष्कर..

थप पढ्नुहोस् »
अन्तर् कृया तथा भेट घाट सम्पन्न 

१८ जेष्ठ २०७५, शुक्रबार ०६:४५ अन्तर् कृया तथा भेट घाट सम्पन्न 

नेपाली जनसम्पर्क समिति क्यानडाले पूर्व माननिय तथा नेपाली काँग्रेसका नेता एवं ललितपुर जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा र कार्य बाहक सभापति सुरेन्द्र खड्का को सभापतित्वमा र कार्यक्रम सम्योजक अन्जनी भट्राइ को सम्योजक मा एक अन्तरक्रिया कार्यक्रम भब्ब रुपमा सम्पन्न गरेकोछ । गत शनिवार स्कारबोरोस्थित इष्ट टाउन वैकटहलमा भएको अन्तरक्रियामा आसन्न अधिबेशन, क्यानडामा प्रजातान्त्रिक शक्तिहरुको एकता तथा संगठन शसक्तीकरणबारे छलफल भएको थियो उक्त्त कार्यक्रम समिती का महामन्त्री तथा क्यानाडा मामला सम्बन्धी प्रमुख दिपक मोहन भट्राइ ले सन्चालन गर्नु भयको..

थप पढ्नुहोस् »
Nepalese People Coordination Comittee

२७ बैशाख २०७५, बिहीबार १७:३४ Nepalese People Coordination Comittee

[gallery size="large"..

थप पढ्नुहोस् »
All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada