नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नेता,नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय श्री कृष्णचन्द नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेश सभाको सरकार प्रमुख (मुख्यमन्त्री) पदमा नियुक्त गर्नुभएकाले गण्डकी प्रदेश सभाको सरकार प्रमुख (मुख्यमन्त्री) श्री कृष्णचन्द नेपाली पोखरेललाई नेपाली जन सम्पर्क समिति क्यानाडा सस्थाको तर्फबाट बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । जय नेपाल !!! सभापति बुद्दि प्रकाश ओली नेपाली जनसम्पर्क समिति..
थप पढ्नुहोस् »
नेपाली कांग्रेसका कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएका छौ। जोशीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। । नेपाली जनसम्पर्क समिति..
थप पढ्नुहोस् »
जानकारी सम्बन्धमा नेपाली जनसम्पर्क समिति क्यानाडाको अक्टोबर १६ मा बसेको भर्चुअल बैठकले उप-सभापतिमा डा. जितेन्द्र उपाध्याय र सह- महामन्त्रिमा आशिर्बाद सुबेदिलाई मनोनित गरिएको छ । नेपाली जनसम्पर्क् समिति क्यानाडाका सम्पूर्ण बर्तमान केन्द्रिय कार्यसमितिको नामावली नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपाको आधीकारीक वेबसाईटमा र जनसंपर्क समिती क्यानाडाको वेबसाईट साथै क्यानाडा सरकारको (फीडरल कर्पोरेशन ) वेबसाईटमा समेत बोर्डको नामावली रहेको जानकारी गराउछौ | मनोनीत पदाधिकारी उप-सभापति र सह- महामन्त्रिलाई बधाई तथा सफलताको शुभकामना साथै पुर्ण एकताका..
थप पढ्नुहोस् »
नेपाली जन सक्पर्क समिति क्यानाडाद्वारा प्रतिष्ठित ब्यवसायिक व्यक्तित्व, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको असामयिक दुखद निधन प्रती गहिरो दु:ख व्यक्त गर्दछौ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य,सांसद,उद्योग व्यवसायी एवं समाजसेवी सुर्य बहादुर केसीको असामयिक निधनको खवरले नेपाली जन सम्पर्क समिति क्यानाडा स्तम्भ भएको छ। स्वर्गीय केसीको निधनले नेपाली काँग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको महशुस भएको छ। दुखको यस..
थप पढ्नुहोस् »
नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभाको आयोजना गरेको छ ।नवौ पुण्य तिथिमा क्यानडाको ब्राम्टनमा शनिवार सम्पन्न श्रद्धान्जली सभामा प्रमुख अतिथी नर बहादुर टण्डनले स्वर्गीय नेता खड्काले नेपालको विकासका लागी गरेको योगदानका बारेमा चर्चा गर्नुभयो । नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकास ओलीको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभामा नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्व उपसभापति एवं गरिवसंग विश्वेश्वर कार्यक्रम नवलपरासीका पुर्व अध्यक्ष भाष्कर..
थप पढ्नुहोस् »
नेपाली जनसम्पर्क समिति क्यानडाले पूर्व माननिय तथा नेपाली काँग्रेसका नेता एवं ललितपुर जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा र कार्य बाहक सभापति सुरेन्द्र खड्का को सभापतित्वमा र कार्यक्रम सम्योजक अन्जनी भट्राइ को सम्योजक मा एक अन्तरक्रिया कार्यक्रम भब्ब रुपमा सम्पन्न गरेकोछ । गत शनिवार स्कारबोरोस्थित इष्ट टाउन वैकटहलमा भएको अन्तरक्रियामा आसन्न अधिबेशन, क्यानडामा प्रजातान्त्रिक शक्तिहरुको एकता तथा संगठन शसक्तीकरणबारे छलफल भएको थियो उक्त्त कार्यक्रम समिती का महामन्त्री तथा क्यानाडा मामला सम्बन्धी प्रमुख दिपक मोहन भट्राइ ले सन्चालन गर्नु भयको..
थप पढ्नुहोस् »
NPCC has been provided an official and constituency to the organization in..
थप पढ्नुहोस् »
Information regarding first summit held as NPCC in..
थप पढ्नुहोस् »
Important information regarding the official comittee for Canada as Nepal People Co-ordination..
थप पढ्नुहोस् »