अन्तर् कृया तथा भेट घाट सम्पन्न 
होमपेज » ग्यालरी » अन्तर् कृया तथा भेट घाट सम्पन्न 

नेपाली जनसम्पर्क समिति क्यानडाले पूर्व माननिय तथा नेपाली काँग्रेसका नेता एवं ललितपुर जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा र कार्य बाहक सभापति सुरेन्द्र खड्का को सभापतित्वमा र कार्यक्रम सम्योजक अन्जनी भट्राइ को सम्योजक मा एक अन्तरक्रिया कार्यक्रम भब्ब रुपमा सम्पन्न गरेकोछ ।

गत शनिवार स्कारबोरोस्थित इष्ट टाउन वैकटहलमा भएको अन्तरक्रियामा आसन्न अधिबेशन, क्यानडामा प्रजातान्त्रिक शक्तिहरुको एकता तथा संगठन शसक्तीकरणबारे छलफल भएको थियो उक्त्त कार्यक्रम समिती का महामन्त्री तथा क्यानाडा मामला सम्बन्धी प्रमुख दिपक मोहन भट्राइ ले सन्चालन गर्नु भयको थियो |

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada